स्वयंसेवी संस्थाहरूलाई आर्थिक सहयोग

सिलगढी : कोरोना महामारीको समयमा आवश्यकमन्द मानिसहरूको सहयोगको लागि विभिन्न स्वयंसेवी संस्थाहरूले विविध कार्यहरू गरिरहेको छ। आज सिलगढी बोइज हाई स्कुलका शिक्षक-शिक्षिकाहरूले 6 वटा संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गर्यो। सिलगढी बोइज हाई स्कुलमा एउटा कार्यक्रमको माध्यमद्वारा नगरनिगमका प्रशासक गौतम देवको बाहुलीबाट 6 वटा स्वयंसेवी संगठनहरूलाई 10-10 हजार रुपियाँ प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *