स्वयंसेवी संस्थाको तर्फबाट बाल दिवस पालन

राजगञ्ज : पुजा वेलफेयर सोसायटीको पहलमा बाल दिवस मनाइयो। डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत खोलचन्द फापरी नेताजी प्राथमिक विद्यालयको मैदानमा पुजा वेलफेयर सोसाइटीको तर्फबाट नानीहरूको साथमा केक काटेर बाल दिवस पालन गरियो। यस अवसरमा विविध कार्यक्रमको आयोजना गर्नको साथै नानीहरूलाई उपहार पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *