स्वयंसेवी संस्थाको तर्फबाट यौनकर्मीहरूलाई खाद्य सामग्री वितरण

सिलगढी : कोरोना परिस्थितिलाई ध्यानमा राखेर यौनकर्मीहरूको सहयोगको लागि एक्शन एड अर्गनाइजेशन तथा क्याफे आर्ट एवम् अड्डा अघि आएको छ। उक्त संस्थाको पहलमा आज लगभग 450 जना यौनकर्मीहरूलाई 10 किलो चामल, 5 किलो आटा, 500 ग्राम तेल, 1 किलो नुन, 1 किलो सोयाबीन र बिस्कुट वितरण गरियो। यसबाहेक सेनिटेरी प्याड, मास्क, ह्यान्ड सेनिटाइजर र पीपीई किट्स पनि प्रदान गरियो। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव तथा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार पनि उपस्थित थिए। एक्शन एड अर्गनाइजेशनको को-अर्डिनेटर अनन्या मुखर्जीले बताएअनुसार उक्त संगठनले गत 25 वर्षदेखि विविध समाजमूलक कार्यहरू गर्दै आइरहेको छ। क्याफे आर्ट एवम् अड्डाको सहयोगमा आफूहरूले सिलगढी सहरमा असहाय तथा कोरोना पीड़ितहरूलाई भोजन वितरण गर्दै आइरहेका जानकारी दिँदै आज यौनकर्मीहरूलाई पनि खाद्य सामग्रीहरू प्रदान गरिएको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes