स्वीट्जरल्याण्डबाट फर्किए कालेबुङ कुमुदिनी होम्स्‌-को पाइप ब्यान्डका विद्यार्थीहरू, बाघडुग्रामा जनाइयो भव्य स्वागत

सिलगढी : स्वीट्जरल्याण्डमा आफ्नो उत्कृष्ट कला तथा प्रतिभाद्वारा विश्वलाई नै आकर्षित पारेर फर्किआएका कालेबुङ कुमुदिनी होम्स्‌-को पाइप ब्यान्डका विद्यार्थीहरूलाई आज सिलगढीको बाघडुग्रा हवाईअड्डामा विभिन्न नेपाली/गोर्खा संघ-संस्थाद्वारा भव्य स्वागत जनाइयो। यस अवसरमा सिलगढी लगायत यसको वरिपरिको क्षेत्रका विभिन्न संघ-संगठनहरू क्रमैले भानुभक्त समिति सिलगढी, दुर्गा जनकल्याण संगठन दार्जिलिङ मोड, भारतीय गोर्खा मञ्च, हाम्रो माइती घर, सैनिकपुरी भूतपूर्व संगठन आदिका प्रतिनिधिहरू बाजा-गाजाको साथमा बाघडुग्रा विमानअड्डा परिसरमा भेला भएर ब्यान्डका सदस्यहरूलाई भव्य रूपमा स्वागत जनाउनको साथै विभिन्न संघ-संस्थाको तर्फबाट तिनीहरूलाई खदा लगाइदिएर संवर्द्धना जनाइयो।

स्वीट्जरल्याण्डमा आयोजित एउटा कार्यक्रममा देशको प्रतिनिधित्व गरेर विश्वभरिकै मानिसहरूको आकर्षणको केन्द्र बन्न पुगेर चर्चित बनेका कालेबुङ कुमुदिनी होम्स्‌-को पाइप ब्यान्डका 21 जना विद्यार्थीहरू आज विमान मार्फत् मुम्बई हुँदै सिलगढी फर्किआए। स्मरण रहोस्, कालेबुङ कुमुदिनी होम्स्‌-को चर्चित पाइप ब्यान्डका 21 जना विद्यार्थीहरू स्वीट्जरल्याण्डमा आयोजित एउटा कार्यक्रममा अंश गर्नको लागि गत 11 जुलाईको दिन बाघडुग्रा विमानअड्डाबाट मुम्बई हुँदै स्वीट्जरल्याण्डको ज्यूरिकमा आयोजित एउटा कार्यक्रममा अंश ग्रहण गर्न गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes