सिस्टम सुधार्छु भन्नेले नै सिस्टम भत्काउने काम गर्दैछ: राज कुमार राई

दार्जिलिङ: सिस्टम सुधार्छु भन्नेले नै सिस्टम भत्काउने काम गर्दैछ भन्दै हाम्रो पार्टी र गोजमुमो-का नेतृत्वहरूले मन्तव्य पोखेका छन्। जीटीएको चौकीमा बस्नेहरूले सिस्टमलाई ताकमा राखेर स्कुल सञ्चालन समिति जस्ता क्षेत्रहरूमा पनि मनोनित अध्यक्ष नियुक्ति गर्ने काम गर्दै आइरहेको हाम्रो पार्टी र गोमुमो-का नेतृत्वहरूले आरोप लगाएका छन्। पहाडका स्कुलहरूमा स्कुल सञ्चालन समिति चुनाउ गत 2017 देखि भएको छैन। चुनाउको माध्यमद्वारा नै सञ्चालन समितिको अध्यक्ष चयन गरिने प्रावधान रहेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले प्रत्येक जनसभा तथा पत्रकार सम्मेलनहरूमा पहाडमा सिस्टम नभएको कुराहरू गर्ने गर्छन्। अनित थापाको यस्तो मनतव्य र बयानलाई पहाडको जनताहरूले स्वीकारेका छन् साथै तिनको यो मनतव्य र बयानहरूले पहाडवासीको मनमा स्थान ओगट्न समक्ष बनेको छ। जीटीए सभाको चुनावपछि जीटीए सभाको चौकीमा भागोप्रमो रहेको छ। अझ पनि भागोप्रमो अध्यक्ष अनित थापाले सिस्टमको कुरा गर्न छोडेका छैनन्। तर सिस्टमको कुरा गर्ने अनित थापाले सिस्टमलाई ताकमा राखेर पोख्रेबुङ उच्चतर माध्यमिक विद्यालयको सञ्चालन समिति अध्यक्ष पार्टीको समष्टि अध्यक्षलाई मनोनित गरेर राखेको छ। यसैगरी युद्धवीर उच्चतर माध्यमिक विद्यालय, गोरूबथान पब्लिक उच्चतर माध्यमिक विद्यालय आदि जस्ता विद्यालयहरूको सञ्चालन समितिको अध्यक्ष मनोनित गरिसकेको सुन्नमा आएको गोजमुमो र हाम्रो पार्टी-का नेतृत्वहरूले बताए। स्कुल सञ्चालन समितिमा जोसुकै अध्यक्ष होस् तर नियम अनुसार चुनाउको माध्यमद्वारा निर्वाचित होस् भन्ने हाम्रो चाहना रहेको छ। तर यहाँ जनता र मिडियाको अघि सिस्टमको कुरा गर्ने अनित थापाले सिस्टमलाई ताकमा राखेर आफ्नो पार्टीको कार्यकर्ताहरूलाई जीटीएको शिक्षा विभागद्वारा अधिसूचना जारी गरेर स्कुल सञ्चालन समितिको अध्यक्ष मनोनित गर्ने कामहरू गर्दै आइरहेको हाम्रो पार्टीको कार्यकर्ता राजु कुमार राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes