टी-20 क्रिकेट टुर्नामेन्टको जर्सी अनि ट्रफीको अनावरण

सिलगढी (निसं): सिलगढीको स्वस्तिक युवा सङ्घले आईपीएल झै सिलगढीमा टी-20 क्रिकेट टुर्नामेन्टको आयोजन गर्ने भएको छ। सिलगढी शहरमा यसलाई लिएर निक्कै क्रेज देखा परेको छ। आज सिलगढी नगर निगमका मेयर गौतम देवले उक्त टी-20 क्रिकेट टुर्नामेन्टको जर्सी अनि ट्रफीको अनावरण गरे। आयोजक कमिटीका सदस्यहरूले आज सिलगढी कञ्चनजङ्घा स्टेडियममा पत्रकार सम्मेलनको आयोजना गरे। यस अवधि मेयर गौतम देव, मेयर परिषद दिलीप बर्मन सहित सहरका गणमान्य व्यक्ति अनि खेलप्रेमी सङ्गठनका सदस्यहरू उपस्थित थिए। आज टुर्नामेन्टमा भाग लिइने सबै टीमको जर्सी अनावरण गरियो। यस सम्बन्धमा मेयर गौतम देवले सिलगढीका मानिसहरूलाई टी-20 क्रिकेट म्याचहरू हरेर आनन्द उठाउने आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes