टेबल टेनिस कोच अमित दाम क्रीडा गुरू-द्वारा सम्मानित

सिलगढी : सिलगढीका टेबल टेनिस एकाडेमीका प्रशिक्षक अमित दामलाई राज्य सरकारले क्रीडा गुरू-को उपाधिले सम्मानित गरेको छ। सिलगढीस्थित तिनको एकाडेमीमा प्रशिक्षण लिएका धेरैजना खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा खेल्ने मौका पाएका छन्। तिनलाई क्रीडा गुरू सम्मानले सम्मानित गरेकोमा सिलगढीवासीहरू निक्कै खुशी भएका छन्। यसैले गर्दा नै तिनलाई सम्मान जनाउँदै सिलगढीस्थित एकाडेमीका खेलाडीहरूले प्रशिक्षक अमितलाई एउटा खुल्ला वाहनमा चढाएर र्‍याली पनि निकालिइयो। उक्त र्‍याली सिलगढीको बाघाजतीन पार्कबाट शुरू भएर विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा एकाडेमीमा पुगेर समापन गरियो। यस अवसरमा आफूलाई उक्त क्रीडा गुरू उपाधिद्वारा सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सिलगढीमा टेबल टेनिस खेललाई अझ अघि बढाएर लैजानको लागि प्रयास गर्ने प्रशिक्षक अमित दामले बताए। यस अवसरमा नान्टु पाल, एकाडेमीका खेलाडीहरूलगायत तिनका अभिभावकहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes