ट्याब भ्रष्टाचार प्रकरण: मालदाबाट फेरि एकजना पक्राउ

सिलगढी, 28 नोभेम्बर (निसं)। सिलगढी साइबर क्राइम पुलिसले ट्याब भ्रष्टाचार प्रकरणमा माल्दाबाट एक जनालाई पक्राउ गरेको छ। माल्दाको वैष्णवनगरका मनोज चौधरी नामक व्यक्तिलाई पक्राउ गरिएको हो। आज अभियुक्तलाई सिलगढी अदालतमा पेश गऱ्यो। प्राप्त जानकारी अनुसार, आरोपी व्यक्ति त्यहाँ ग्राहक सेवा केन्द्र सञ्चालन गर्दै थिए। यसको आडमा उनी ट्याब भ्रष्टाचार प्रकरणमा पनि संलग्न थिए। सिलगढीका केही विद्यालयका विद्यार्थीहरूले ट्याबको रकम आफ्नो ब्याङ्क खातामा नभएको अभियोग दर्ता गरेका थिए। केही दिन अगाडी एनजेपी रेलवे स्कूलबाट साइबर क्राइम थानामा उजुरी दर्ता गराइएको थियो। सो उजुरीको आधारमा साइबर क्राइम पुलिसले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा साइबर क्राइम पुलिसले एकजना छात्रको रकम अर्कै ब्याङ्कमार्फत निकालिएको थियो। त्यसपछि मनोज चौधरीलाई पक्राउ गरिएको हो। जानकारी अनुसार, उनी विभिन्न ब्याङ्क खातामार्फत ट्याबको रकम निकाल्नमा संलग्न थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes