तकभर क्षेत्रका समाजसेवी रेश्मा गुरुङ हाम्रो पार्टीमा सामेल

दार्जिलिङ: दार्जिलिङ तकभर क्षेत्रका चर्चित एकजना समाजसेवी रेश्मा गुरुङले पनि आज हाम्रो पार्टीको झण्डा समातिन्। दार्जिलिङ शहरको पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डसलो निजी वासस्थानमा आज समाजसेवी रेश्मा गुरुङ आधिकारिक रूपमा हाम्रो पार्टीमा सामेल भइन्। यसपछि तिनलाई पार्टी अध्यक्ष अजय एडवर्डसले खदा लगाइ दिएर आफ्नो पार्टीमा न्यानो स्वागत जनाए। त्यसरी नै उपस्थित हाम्रो पार्टीका अन्य शिर्ष नेतृत्वहरुले पनि रेश्मा गुरुङलाई खदा लगाइ दिएर स्वागत जनाए। यसपछि हाम्रो पार्टीमा नै किन सामेल हुनु पऱ्यो भन्ने सन्दर्भमा रेश्मा गुरुङले भनिन्, हाम्रो गाउँ घरहरुमा सेवा कार्यहरु स्वतन्त्र भएर गर्दै आइरहेको थिए अनि हामीले गर्दैछौं तर आफु एकजना नारी भएको नातामा कुनै सामाजिक कार्य होस् अथवा अन्य कार्यहर गर्न पर्दा समात्ने हाँगा अनि टेक्ने खुड्किलोको जरुरत पर्दोरहेछ भन्ने मैले बुझेको छु।

धेरै राजनैतिक दलहरुको बीचमा रहेर सामाजिक कार्यहरु गर्न कठिन हुँदोरहेछ, यी सबै विषयहरु मैले राम्रोसँग बुझेपछि कुनै न कुनै राजनैतिक दलको सहारा लिनुपर्दा रहेछ भन्ने बुझेर नै हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवर्डसमा मैले निस्वार्थ जनसेवाको भावना पाए। अहिले पहाडमा राजनैतिक भन्नु बित्तिकै कुनै दललाई चौकीबाट हटाएर त्यो चौकीमा बस्नलाई नै राजनैतिक परिभाषा भन्ने गर्छन्। पहाडको यस्तो राजनैतिक क्रियाकलापहरुले हामीले पहाडको युवा-जमातलाई कस्तो नीति र सन्देश दिइरहेका छौं भन्दै रेश्मा गुरुङले प्रश्न तेर्साइन्। तिनले अझ भनिन्, जनतामाथि बल प्रयोग गरेर होइन, रुपियाँ-पैसाको प्रलोभन देखाएर पनि होइन तर जनताको मन जितेर जनताको मनमा राज गर्न सक्नु नै राजनीति हो अनि मैले यो विषयहरु हाम्रो पार्टी र हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसमा देखेको छु। पहाडको युवा जमातहरुलाई सही मार्ग दर्शन गर्ने अनि राजनीतिको सही परिभाषा दिने आफ्नो सोच रहेको तिनले बताइन्। हाम्रो पार्टीमा राजनीति कम्ती र सामाजिक कार्यहरु धेर रहेको देखे अनि मेरो सोच र भिजन हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवर्डससँग मेल खाएपछि हाम्रो पार्टीसित जोडिएर काम गर्ने सोंच बनाएको तिनले बताइन्। रेश्मा गुरुङले अन्तमा भनिन्, जनतालाई मार्ग दर्शन गरेको सत्तामा मलाई बस्नु छैन, जनताको मन जितेर, जनतालाई सही मार्ग दर्शन गरेर पाएको सत्ता राम्रो हो। हाम्रो पार्टी भनेको गोर्खा जातिको जातीय मुद्दा बोकेको पार्टी हो। हाम्रो पार्टीले गोर्खा जातीको जातीय मुद्दासँग- सँगै क्षेत्रीय समस्याहरुलाई पनि अघि बढाएर लैजाने कुरामा आफु पूर्ण विश्वस्त रहेको कुरा रेश्मा गुरुङले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes