तकभरको 21 परिवार गोजमुमो छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा दार्जिलिङको तकभर समष्टि अन्तर्गत तकभर चौथो विभागमा दार्जीलिङ महकुमा समिति अध्यक्ष साथै तकभर समष्टि समन्वय समिति प्रमुख आलोक कान्तमणि थुलुङको विशेष उपस्तिथिमा सम्पन्न भयो। उक्त सभामा तकभर चौथो विभागका 21 परिवारले बिमल गुरूङ अनि गोर्खा जनमुक्ति मोर्चाको साथ छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। स्मरण रहोस, यो इलाकालाई गोर्खा जनमुक्ति मोर्चा अध्यक्षको प्रमुख गढ मानिन्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनेहरूले बिमल गुरूङ जीटीएका चेयरम्यान भएको समयमा तकभर समष्टिमा मात्र उन्नति अनि विकास भयो, त्यहाँका वासिन्दाहरुलाई मात्र गोर्खाल्याण्ड भयो भनेर सोंच राख्ने व्यक्तिहरुलाई एकपल्ट तकभर आएर यहाँको सही अनि सत्य स्थिति बुझिदिने अनुरोध गरेका छन्। तिनीहरूले भने, यहाँको मर्म, ‘मनको बह, कसैलाई नकहभन्ने उखान जस्तो रहेको छ। सत्तामा हुँदा, अहोदामा हुँदा त आफ्नो समष्टिलाई राम्रोसँग विकास गर्न नसक्ने नेताको पछि लागेर सम्पूर्ण पहाड़ अनि जातीको विकास सोंच्नु भनेको भाजपाले गोर्खाल्याण्ड दिन्छ भनेको जस्तै नै हो। यस्तो लक्ष्यहीन अनि झुटो नेताको पछि लागेर हामी धेरै पछि भयौ तर अब हुने छैनौ। पार्टी अध्यक्ष अनित थापाको कार्यप्रणाली, लक्ष्य, सोंच अनि तल्लो स्तरका कार्यकर्ताहरुसँग पनि तिनको मिठो बोली अनि असल व्यवहारले धेरै नै आफुहरू प्रभावित भएको तिनीहरूले बताए। कार्यक्रममा पार्टीका केन्द्रिय समिति सदस्य दिनेश थिङ, तकभर समष्टि समन्वय समिति सदस्यहरु निर्मल क्षेत्री, प्रनिल सुब्बा, दिनेश तामाङ, बिप्लव खम्बू राई, गुरदीप सुब्बा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes