तकभर समष्टिमा आलोक-दिनेश माझको विवाद समाप्त, एकजुट भएर चुनाउ लड्ने घोषणा

दार्जिलिङ:  दार्जिलिङको तकभर समष्टि जीटीए चुनाउको लागि एउटा चाखलाग्दो समष्टि रहेको छ। बिमल गुरुङको गढ़ मानिने समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा उम्मेदवारिता विषयमा विवाद खडा भएको थियो। आलोक कान्त मणि थुलुङ पार्टीको आधिकारिक उम्मेद्वार रहेका थिए भने पार्टीलाई विद्रोह गरेर दिनेश थिङले पनि नामाङ्कन पत्र भरेका थिए तर कागजात ठीक नभएको कारण दिनेश थिङको उम्मेदवारी रद्द भयो। तथापि यी दुईमाझ दूरी रहेकोले चिन्ताको विषय बनेको पार्टी सूत्र बताउँछन्। एउटै पार्टीका दुई उम्मेदवारहरु माझ व्यक्तिगत कारण मनमुटाउ रहेको दिनेश थिङ बताउँछन्। तकभरको यस विवादलाई सुल्झाउन आज पार्टीका अध्यक्ष अनित थापाको मध्यस्थतामा दार्जिलिङमा एउटा बैठक बस्यो।

बैठक विषयमा समष्टिका अध्यक्ष निर्मल छेत्रीले जानकारी दिँदै भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय सदस्य दिनेश थिङले पार्टीको प्रार्थी आलोक कान्त मणि थुलुङको विपक्षमा चुनाउ लड्नु नामाङ्कन पत्र भरेका थिए। आज थुलुङ अनि थिङ पक्षका दुवै समुहले पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा बैठक बसेर एउटा निर्क्योलमा आएको छ। दुई प्रार्थी बीचको विवादलाई पार्टीको मुद्दा अनि झण्डाको खातिर साथै तकभरको उज्ज्वल भविष्यको खातिर अन्त्य गरिएको छ। अनित थापाको नेतृत्व अनि पार्टीको सोचलाई नै अघि बढाउने निर्णय लिइँदै दिनेश थिङले आलोक कान्त मणि थुलुङलाई विजयी गराउन नै चुनाउमा सघाउने वचन दिएका छन्। अर्कोतिर, विवाद साम्य भएपछि दिनेश थिङ्ले भने, पार्टीको निर्णय अनुसार मैले आलोक कान्त मणि थुलुङलाई सघाउन तयार भएको हुँ। मैले पार्टी छोडेको थिइन। पार्टीले तकभर समष्टिमा जीत अवश्य हासिल गर्नेछ। आजदेखि हामी एक भएर काम गर्नेछौँ।

यसैगरी, आलोक कान्त मणि थुलुङले विवाद समाप्त भएकोमा खुशी व्यक्त गर्दै भने, “दिनेश थिङ दाज्युको सहयोगमा पार्टीले गर्ने कामको परिणाम तपाईहरुले देख्नु हुनेछ। तकभर समष्टि देख्नेले भन्थ्यो तकभर समष्टि गोर्खाल्याण्ड पाइसकेको समष्टि हो। तर यहाँ पूर्वाधारहरुको निर्माण नै भएको छैन, विकाशको त कुरा नै छोडिदिनुहोस्।  हामीले तकभरको निम्ति लामो भिजन लिएर आएका छौ। तकभरलाई  पर्यटकको गन्तव्य स्थल बनाउनु चाहन्छौ। तकभरलाई राम्रो तकभर भनेर चिनाउन चाहन्छौ।

आजको सभाको अन्तमा पार्टीका अध्यक्ष अनित थापाले सुझाउ दिँदै भने, “बीजीपीएम-ले जित्यो भने भविष्य उज्यालो हुनेछ भन्ने जुन तपाईंहरूको सोच छ त्यसलाई साकार पार्न तपाईंहरू एक जुट भएर काम गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes