तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत पुलुङदुङमा हाम्रो पार्टीको चुनावी सभा सम्पन्न

दार्जिलिङ : तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत पुलुङदुङमा हाम्रो पार्टीको चुनावी सभा सम्पन्न भयो। उक्त सभामा पार्टीको केन्द्रीय कार्यकर्ता एवं क्षेत्रिय सभासद सन्नी बम्जन, रजीत सुन्दास लगायत अन्य वरिष्ठ कार्यकर्ता तथा नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै रजीत सुन्दासले भने, हाम्रो पार्टी भनेको जनताको पार्टी हो, जनताको पार्टीले मात्र जनताको दुख-पिडाहरू बुझेको हुन्छ। मलाई कसैको बारेमा कुरा गर्न मन लाग्दैन अनि यो आदत राम्रो पनि होइन। हिलो भएको ठाउँमा गए आफु पनि हिलै-हिलो हुन्छ,जो राम्रो होइन। अर्को कुरा, हामी आपसमा नै लडाई झगडा गरिरहयौ भने हाम्रो गाउँ-ठाउँको विकाश कसले गर्छ भन्ने तिनले प्रश्न तेर्साउँदै लडाई झगडा नगरौ, हामी हाम्रो गाउँ ठाउँलाई कसरी विकाश गर्न सकिन्छ यस विषयमा हामी सबैले मन्थन गरौ भन्ने सुन्दासले सबैसित अपिल गरे। तिनले अझ भने, हाम्रो पार्टी भनेको जनताको पार्टी हो, जनताको पार्टीलाई जनताको दु:ख पिडाहरू राम्रोसँगले थाहा हुन्छ। यी सबै कुराहरू बुझेर नै मैले हाम्रो पार्टीको झण्डा समाएको हो अनि जबसम्म मेरो शरीरमा प्राण रहन्छ, तबसम्म म हाम्रो पार्टीमा इमान्दारिताको साथमा बस्नेछु। सभामा उपस्थित भएका गाउँका वृद्ध-वृद्धाहरूलाई रजीत सुन्दासले खदा लगाइदिएर सम्मान जनाउँदै आगामी 8 जुलाईको दिन मतदान हुनो पञ्चायत चुनाउमा हाम्रो पार्टीका उम्मेद्वारहरूलाई मतदान दिएर विजय गराउने तिनले अपिल गरे। चुनावी स्थितिमाथि रजीत सुन्दासले बोल्दै भने, सुङबुङ क्षेत्रमा दुईवटा आसन रहेको छ अनि हाम्रो पार्टीले यी दुई आसनमा पार्टी उम्मेद्वारहरू खडा गरेकोले तिनीहरूलाई हामीले विजय बनाउँनु पर्छ।यी दुई उम्मेद्वारहरूले विजय भएको खण्डमा हाम्रो गाउँ र ठाउँको विकाश सुनिश्चित रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes