तकदाह होम बस्तीमा पिउने पानी परियोजनाको शिलान्यास

तकदाह (निसं) : ” पानीको काममा खेलाइँची गरिनु हुँदैन पानी प्राण हो किनभने पानी प्राण हो। ठेकेदारहरूले काम राम्रो गरिदिएको हुनुपर्छ। यो यति धनराशिको,उति धनराशिको काम हो भनेर अवहेलना गर्नु हुँदैन। किनभने अहिले चारैतिर पानीको अफवाह फैलिरहेको छ तर त्यो चाहीं विपक्षी दलहरूको काम नभएर हो।” तकदाह टिस्टाभेल्ली समष्टीको तकदाह होम बस्तीमा सम्पन्न भएको पिउँने पानीको परियोजनाको शिलान्यास कार्यक्रमबाट तकदाह टिस्टाभेल्ली समष्टिका सभासद डेण्डुप पाखरीनले आज उक्त मन्तव्य पोखेका हुन्। शिक्षक श्याम राईको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा सभासद डेण्डुप पाखरीन मुख्य अतिथिका रूपमा उपस्थित रहेको थिए। सभासद पाखरीन कै बाहुलीबाट पानीको मूल स्रोतमा पूजा गरेर उक्त परियोजनाको विधिवत रूपमा शिलान्यास गरियो। युवा नेता दावा भोटियाले सञ्चालन गरेको कार्यक्रममा ठेकेदारहरू दावा शेर्पा, निमा भोटिया लगायत युवा शक्ति केन्द्रिय समितिका सहसचिव अतीत गुरुङ, शरण छेत्री, योगराज राई, मनोज राई, प्रितम छेत्री, सुमन भुजेल आदि उपस्थित थिए। आज शिलान्यास गरेको पिउने पानी तकदाह होम बस्तीका मोठ 15 परिवारले उपभोग गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes