तकदाहमा दिपावाली मेलाको सभासद् ढेण्डुप पाख्रीनद्वारा उद्घाटन

तकदाह: तक्दाह-टिस्टाभेल्ली समष्टि क्षेत्रको तकदाह इञ्जिनियरिङ कलेज परिसरमा दिपावाली मेलाको क्षेत्रीय सभासद् ढेण्डुप पाख्रीनले आज विधिवत् रूपमा उद्घाटन गरे। दिपावली मेला आयोजक समितिको तर्फबाट सभासद ढेण्डुप पाख्रीनलाई भव्य स्वागत जनाइयो। तिनले रोटेपिङको रिबन काटेर मेलाको विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा युवा नेतृत्वहरू रिवाज प्रधान, बादल देवान, रोजन राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *