तकदाह टिष्टा भेल्ली समष्टि युवा मोर्चाद्धारा अनित थापालाई बधाई तथा समर्थन

तकदाह : तकदाह टिष्टा भेल्ली समष्टि युवा मोर्चाद्धारा गोजमुमो 2-का कार्यवाहक पदमा नवनिर्वाचित अध्यक्ष अनित थापालाई बधाई तथा शुभकामना दिँदै समर्थन जनाएको छ। गोजमुमो केन्द्रीय समितिको सभा बसेर लिएको पार्टीको उक्त निर्णयलाई शिरोपर राखेर अघि बढ्ने अनि सधैँ अनित थापाको साथमा रहने तकदाह टिष्टा भेल्ली समष्टि युवा मोर्चाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *