तकदाह टिस्टा भ्याली समष्टिको भागोप्रमो नेतृत्वहरुको अनित थापासँग खरसाङमा बैठक

खरसाङ: एलएम गुरुङ, महेन्द्र मगरको नेतृत्वमा मुन्शीधुरा ग्राम सुधार समाज, पुबुङका 28 परिवार गत सप्ताह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि आज यी नयाँ पार्टी समर्थकहरू लगायत पुबुङ, नामरिङ, टिस्टा भ्यालीको स्थानीय कमिटी, समाजहरु अनि तकदाह टिस्टा भ्याली समष्टिका शीर्ष नेतृत्वहरुले पार्टीका अध्यक्ष अनित थापासँग खरसाङस्थित तिनकै वासस्थानमा आज भेट गरे। भेट गर्न मोठ 17 गाडी मानिसहरू आएको तकदाह टिस्टा समष्टिका सभापति डेण्डुप पाख्रिनले जानकारी गराए। यस अवसरमा तिनले भने, समाज बलियो बने, गाउँ बलियो बन्छ। गाउँ बलियो बने समष्टि अनि समष्टि बलियो बने माथिल्लो स्तरको सङ्गठन बलियो हुनेछ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोंच अनि सिद्धान्तलाई नै हामीले अनुसरण गरेर काम गर्नु सके हाम्रो गाउँ समाज अवश्य राम्रो भएर जानेछ।

हामीले छलेर, झुट बोलेर राजनीति गर्नु छैन। पार्टीबाट नेतृत्वहरुले छोडेर जाँदैछ भन्ने खबर अफवाह रहेको बताउँदै तिनले अझ भने, समष्टिको प्रवक्ता, सभापति आदि नाम तोकेर पार्टी छोड्यो भन्ने जुन हल्ला छ, ती सबै भ्रामक प्रोपागान्डा मात्र हुन्। हाम्रो समष्टिबाट त्यस्तो पदभार लिएर बसेका कसैले पनि पार्टी छोडेका छैनन्। यसैगरी, गोजमुमो त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका पुबुङ मुन्शीधुरा ग्राम सुधार समितिको प्रतिनिधित्व गर्दै समाजका सचिव महेन्द्र मगरले भने, समाज अधिनस्थ सम्पूर्ण 28 घरले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएको छ। हामीले पार्टीको कार्य, सोच अनि सिद्धान्त समाजलाई सही दिशातर्फ लाने देख्यौं। यही सोंचलाई हामीले समर्थन गरेका हौं। भेटघाट समय विभिन्न समाज अनि पार्टीका नेतृत्वहरुले गाउँ घरको समस्या, स्थानको आवश्यकता विषय अनित थापालाई जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes