तकदाह टिस्टाभेली समष्टिबाट 40 परिवार बिमल खेमा सामेल

मङपु : विभिन्न राजनैतिक पार्टीहरू त्यागेर गोजमुमो बिमल खेमालाई समर्थन जनाउने क्रम हाल दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा चलिरहेको छ। यसै क्रममा तकदाह टिस्टाभेली समष्टिमा गोजमुमो केन्द्रीय सहसचिव नर्बुजी लामाको पहलमा 40 घर परिवारले गोजमुमो अनित थापा समूहलाई त्यागेर पुनः बिमल खेमामा सामेल भएका छन्। तकदाह टिस्टाभेली समष्टिको होम बस्ती क्षेत्रका ती सामेल हुनेहरूलाई नर्बुजी लामा लगायत अन्य स्थानीय पार्टीका नेतृत्वहरूद्वारा झण्डा प्रदान गर्नको साथै आफ्नो दलमा स्वागत जनायो। गोजमुमो बिमल खेमामा पुनः फर्किआएका ती समर्थकहरूको भनाइ अनुसार अध्यक्ष बिमल गुरूङको गोर्खाल्याण्ड मुद्दाप्रतिको ईमान्दारिता, समर्पण र नीति मन पराएर नै तिनीहरू स्वेच्छाले अनित थापाको समर्थनलाई छोडेर बिमल गुरूङको नेतृत्वमा रहेको पार्टीमा सामेल भएका हुन्। अबदेखि बिमल गुरूङकै नेतृत्वमा पार्टीको अघिल्लो कार्यक्रमहरूमा अंश ग्रहण गर्ने साथै पार्टीको निर्देशलाई पालन गर्ने तिनीहरूले बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes