तालिम प्राप्त बेरोजगारी युवा-युवतीहरूलाई भिक्टिमाइज गराउनु नै नयाँ सोंच नयाँ विचार हो ?: पूर्णसिंह राई

मिरिक (निसं): गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा प्रशासक अनित थापाको नैतिक जिम्मेवारी के हो? शिक्षा व्यवस्था व्यवस्थित गर्नु पहिलो कर्तव्य हो कि तालिम प्राप्त (प्रशिक्षित) बेरोजगारी युवा-युवतीहरूलाई भिक्टिमाइज गराउनु नयाँ सोंच नयाँ विचार हो भन्दै गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा महासचिव पूर्णसिहं राईले प्रश्न तेर्साएका छन्। तिनले सबै पढें लेखेका शिक्षितहरु, बेरोजगार हुँदैनन् तर जब तिनीहरुले कुनै पनि विधामा तालिम प्राप्त (प्रशिक्षित) गर्छन् तब बेरोजगार कहलाउँछन्। तालिम प्राप्त योग्य शिक्षित ब्यक्तिले कुनै राजनीतिक पार्टीको गुलामी गरेर आफ्नो योग्यता माथि शंका गर्ने ठाउँ दिँदैनन् तर तिनीहरु आफ्नो योग्यता माथि भर पर्छन् भन्दै ती योग्य प्रशिक्षित युवा जमातहरुले शिक्षक बन्ने सबै मापदण्ड उतीर्ण गरेर शिक्षक बन्न दिने हो भने अबको एक दशक भित्र हाम्रो विद्यार्थीहरु भारत सरकारको उच्च ओहोदामा पुग्नेछन् भनी तिनले बताएका छन्। तिनले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा शैक्षिक संस्थाहरूलाई पार्टीको क्याडर जन्माउने फ्याक्ट्री सम्झेर सत्ता शक्तिको दुरुपयोग गरेर अतिक्रमण गर्छन् अनि योग्य तालिम प्राप्त शिक्षक हुने लायक युवाहरु भिक्टिमाइज गराइन्छ भन्ने आरोप लगाएका छन्। सबैभन्दा महत्वपूर्ण र चिन्तित कुरा भनेको कुनै राजनीतिक दलका झण्डा बोकेर जबर्जस्ती शिक्षक बनेका शिक्षकहरूले हाम्रो आउने विद्यार्थीहरुलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्ने तिनले प्रश्न तेर्साएका छन्। तिनले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सभाका प्रशासक अनित थापालाई जवाब माग्दै थापाले सिस्टम 2012 देखि 2016, 2017 देखि 2021 सम्म आफैले कोल्याप्स गरेका हो भन्ने अभियोग लगाएका छन्। अनित थापाको बयानलाई खण्डन गर्दै तिनले वर्तमानमा बसेर भविष्य निर्माणको निम्ति भूतकाललाई कोट्याउँदै गल्तीहरलाई शिक्षा मानेर आजैबाट सहि समयमा सहि निर्णय र कदम नै आजको आवश्यकता हो भनि बताएका छन्। तिनले बेरोजगारी समस्या केवल गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन भित्रको मात्र समस्या होइन, यो समस्या विश्व कै समस्या हो भन्दै गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा जिवन धान्ने सबैभन्दा सजिलो खेती राजनीतिक झण्डा बोक्नु या त कन्ट्रयाक्टर अनि भोलेन्टियर भैहाल्छ। यो कुसंस्कारले हैजाको रुप लिइरहेको गम्भीर आरोप लगाउँदै जबसम्म यो कुसंस्कार हटाउन सकिँदैन तबसम्म छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको दिशामा काम गर्न सकिँदैन भन्दै जटिल समस्यालाई जरैबाट उखेल्नु हो भने अब ठुलो राजनीतिक प्रलय आउन र ल्याउन सक्नुपर्छ भन्ने पूर्णसिहं राईले हुँकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes