‘टक टु मेयर’ कार्यक्रम अन्तर्गत मेयरलाई अभियोग गरेपछि सिलगढीको 40 नम्बर वार्डमा सडक मरमतिको कार्य शुरू

सिलगढी : गत शनिबार टक टु मेयर कार्यक्रम अन्तर्गत सिलगढीको 40 नम्बर वार्डका निवासी समीर आर्यले फोन मार्फत् इलाकाको सडक बेहाल अवस्थामा रहेको साथै पिउने पानीको अभावलाई लिएर क्षोभ प्रकट गरेका थिए। मेयरलाई अभियोग गरेपछि उक्त इलाकामा सडक मरमतिको कार्य शुरू भएको छ। स्थानीय समीर आर्यले टक टु मेयर कार्यक्रम अन्तर्गत फोन मार्फत् मेयरलाई भने, मैले बेकार मै भोट दिए जस्तो लाग्दैछ। इलाकाको सडक बेहाल अवस्थामा रहेको, वर्षाको समयमा यहाँ पानी जम्ने गर्दछ भन्दै तिनले क्षोभ प्रकट गरे। स्थानीय वासिन्दाको समस्या सुनेपछि मेयरले सडक मरमति गरिदिने आश्वासन दिएका थिए। यसपछि मेयरले वार्ड पार्षद राजेश प्रसाद शाहलाई यसबारे जानकारी गराएपछि तिनले उक्त व्यक्तिसित कुराकानी गर्नको साथै इलाकामा गएर सडकको जीर्ण अवस्थाको निरीक्षण पनि गरे। यसपछि उक्त सडक मरमतिको कार्य शुरू गरियो। अभियोग अनुसार 40 नम्बर वार्डको एकतियाशाल संलग्न खाई खाई बजारको उक्त सडक धेरै समय अघिदेखि बेहाल अवस्थामा रहेको छ। विशेष गरेर वर्षाको समयमा उक्त सडकमा पानी जम्ने गरेकोले उक्त सडक भएर आवत-जावत गर्न निक्कै असुविधा हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes