‘टक टु मेयर’ कार्यक्रममा अभियोग गर्नेहरूको संख्या कम्ती भइरहेको छ: मेयर गौतम देव

सिलगढी : टक टु मेयर कार्यक्रम मार्फत् फोन गर्ने मानिसहरूको संख्या दिनदिनै घट्दै गइरहेको छ। मानिसहरूको समस्या समाधान गर्न सक्षम रहेकोले गर्दा नै फोनमा अभियोग जनाउनेहरूको संख्या घटेको हुनसक्छ। आज टक टु मेयर कार्यक्रममा सामेल भएर मेयर गौतम देवले यस प्रकारको मन्तव्य पोखेका हुन्। टक टु मेयर कार्यक्रमको शुरूमा लगभग 35 भन्दा अधिक मानिसहरूले फोन गरेर मेयरलाई आफ्नो अभियोगहरू सुनाउने गर्थे। केही समस्याहरूको समाधान पनि गरिएको थियो। समयको साथसाथ कल गर्नेहरूको संख्या कम्ती हुँदै गइरहेको छ। आज टक टु मेयर कार्यक्रममा  केवल 13 जनाले मात्र कल गरे। यसैले सिलगढी सहरको समस्या केही हदसम्म हल भइसकेको मानिलिन सकिन्छ। तथापि, मेयर गौतम देवले बाग्राकोर्ट रेलवे क्रसिङलाई लिएर चिन्ता व्यक्त गरे। यस समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा विचार गरेको तिनले बताए। यहाँ फ्लाईओभर सम्भव नभए तापनि पैदल यात्रुहरूको लागि फुट ओभरब्रिज बनाउने विचार रहेको छ। चाँडै नै उक्त समस्याको समाधान गरिने तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes