‘टक टु मेयर’ कार्यक्रममा फोन गरेर अनैतिक कार्यको लागि अनुमति दिएकोमा मेयरलाई दिए बधाई

सिलगढी (निसं): ‘टक टु मेयर कार्यक्रम मार्फत् एकजना व्यक्तिले फोन गरेर अनैतिक कार्यको लागि अनुमति दिएकोमा मेयरलाई बधाई दिए। प्राप्त जानकारी अनुसार मेयरले सिलगढीको 39 नम्बर वार्डमा एकजना गरिब व्यक्तिलाई 1 कट्ठा जमिनमा घर बनाउने आदेश दिएको थियो। उक्त कार्यमा एकजना छिमेकीले बाधा दिँदै भने, मेयरले यो काम अनैतिक रूपमा गरिरहेको छ। यसपछि आज उक्त व्यक्तिले टक टु मेयर कार्यक्रममार्फत् फोन गरेर मेयरलाई उक्त कार्यको लागि बधाई दिए। तथापि, मेयरले पनि अभियोगकर्तालाई उल्टै बधाई दिए। यस अवसरमा मेयरले भने, मुख्यमन्त्रीको निर्देशअनुसार आफूहरूले गरिबहरूको हितको लागि काम गरिरहेका छौँ। 39 नम्बर वार्डका एकजना गरिब व्यक्तिलाई 1 कट्ठा जमिनमा बहुतल्ले भवन होइन एउटा सानो घर बनाउने अनुमति दिएको हो। जेसुकै बाधा आइपरे तापनि उक्त काम गराउने भन्दै मेयरले स्पष्ट रूपमा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes