टक टु मेयर कार्यक्रममा मेयर गौतम देवले सुने सहरवासीको विविध समस्याहरू

सिलगढी (निसं): टक टु मेयर कार्यक्रम अन्तर्गत डाबग्राम 2 नम्बर अञ्चल निवासीले मेयरलाई फोन गरेर तपाईँलाई मानिसहरूले भुल बुझिरहेको छ। इलाकाको समस्या केवल तपाईँले मात्र समाधान गर्न सक्नुहुनेछ, अरू कसैले सक्दैन भनी बताए। मेयर गौतम देवले पनि उक्त समस्याको समाधान गरिदिने आश्वासन दिएका छन्। आज 52औँ टक टु मेयर कार्यक्रममा मेयर गौतम देवले मानिसहरूको विविध समस्याहरू सुने। यस कार्यक्रम अन्तर्गत विशेष गरेर मानिसहरूले सहरको सडक तथा पार्किङलाई लिएर अभियोग गरेपछि मेयरले ती समस्याहरूको समाधान गरिदिने आश्वासन दिएका छन्। यसपल्ट टक टु मेयर कार्यक्रममा इलाका बाहिरका मानिसहरूले पनि आफ्नो समस्याहरू सुनाए। आज डाबग्राम 2 नम्बर अञ्चल निवासीले मेयरलाई फोन गरेर इलाकाको समस्याहरू बताए। विगत समयमा गौतम देव डाबग्राम-फुलबारीका विधायक थिए भने पछि इलाकाका मानिसहरूले भाजपालाई मतदान दिएको थियो। हाल उक्त इलाकाको एकजना निवासीले मेयरलाई फोन गरेर इलाकाको विकासलाई लिएर भइरहेको असुविधाको बारेमा बताए। उक्त व्यक्तिले भने, मानिसहरूले तपाईँलाई भुल बुझिरहेको छ। तर इलाकाको समस्याको समाधान तपाईँले नै गर्न सक्नेछ। तपाईँ बाहेक अरू कसैले गर्न सक्दैन। यस सम्बन्धमा मेयर गौतम देवले भने, डाबग्राम 2 -का मानिसहरू हाम्रो कर्पोरेसनमा आउन चाहेकोले गर्दा हामी प्रयास गर्नेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes