टक टू मेयर’ कार्यक्रममा भारती घोषले टेबल टेनिसको गुणवत्तामा सुधार अनि अन्तर्राष्ट्रीय स्तरको क्रिकेट स्टेडियम बनाउने गरिन् अपिल

सिलगढी (निसं): टेबल टेनिसको गुणवत्तामा सुधार गर्न अनि सिलगढीमा एउटा अन्तर्राष्ट्रीय स्तरको क्रिकेट स्टेडियम बनाउने अनुरोध गर्दै सिलगढीको टेबल टेनिस कोच तथा बंगरत्न भारती घोष ले ‘टक टू मेयर’ कार्यक्रममा फोन गरिन्। यति मात्र नभएर भारती घोषले ‘टक टू मेयर’ कार्यक्रमलाई लिएर मेयरको मुग्धकण्ठले प्रशंसा पनि गरिन्। स्मरण रहोस, मानिसहरूका विविध समस्या सुन्न तथा मानिसहरूसित सोझै कुराकानी गर्नका लागि मेयरको पहलमा ‘टक टू मेयर’ कार्यक्रम शुरुआत गरिएको थियो। धेरैजनाले यो कार्यक्रम पनि पहिलाका कतिपय कार्यक्रमहरू झै विफल हुने सोचेका थिए। तथापि, मेयर गौतम देवले प्रत्येक शनिवार जिम्मेवारीको साथमा एक घण्टासम्म यो सेवा प्रदान गरिरहेका छन्। मेयरको उक्त कार्यक्रमको शहरवासीहरूले खुबै प्रशंसा गरिरहेका छन्। आज टेबल टेनिस कोच भारती घोषले ‘टक टू मेयर’ कार्यक्रममा फोन गरेर टेबल टेनिसको गुणवत्तामा सुधार ल्याउनको साथै एउटा अन्तर्राष्ट्रीय स्तरको क्रिकेट स्टेडियम बनाउने अनुरोध गरेपछि मेयरले तिनको मांगलाई पुरा गर्ने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes