तामाङ विकास बोर्डमाथि घोटालाको आरोप

दार्जिलिङ : फेरि तामाङ विकास बोर्डमाथि घोटाला गरेको आरोप लागेको छ। दार्जीलिङ आलुबारीस्थित लिम्बु गाउँ निवासी पासाङ तामाङको घर निर्माणको लागि आएको 1 लाख रूपियाँको राशि तामाङ विकास बोर्डका पदाधिकारीहरूले शालिमार इन्टरप्राइजेसको एकाउण्टमा जम्मा गर्न लगाएर अझैसम्म घर नबनाइदिएको तामाङ विकास बोर्डविरुद्ध आरोप उठेको छ।


गरीब जनताको घर निर्माणको लागि आएको राशिमा तामाङ बोर्डले घोटाला गरिरहेको स्पष्ट भएको टाँसी छोकर लिङ अल तामाङ बुद्धिष्ट एसोसिएशनले गम्भीर आरोप लगाएको छ। एसोसिएशनले विकास बोर्डलाई अल्टिमेटम दिँदै यदि 1 महीनाभित्र पनि तामाङ विकास बोर्डले पासाङ तामाङको घर निर्माणको लागि आवश्यक काम नगरे विकास बोर्डका सम्बन्धित पदाधिकारीवर्गलाई अदालतमा उभ्याउने पनि चेताउनी दिएको छ। तामाङ समुदायको नयाँ संगठनका कोषाध्यक्ष हुन् पासाङ तामाङ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş