तामाङ विकास बोर्ड अध्यक्ष सञ्जय मोक्तानले गरे चुङथुङ भ्रमण

बिजनबारी: तामाङ विकास बोर्डका अध्यक्ष सञ्जय मोक्तानले आज बिहान लोअर चुङथुङ डाँड़ा गाउँमा छड्के भ्रमण गरे। चुनाउको मुखैमा यसरी अचानक लोअर चुङथुङ भ्रमण गर्नुपछिको के उद्देश्य छ भन्नेबारे सोधिएको प्रश्नको जवाबमा तिनले भने, आँउदो चुनाउमा तामाङ समुदायले गलत व्यक्तिलाई मतदान नगरेर नयाँ सोंच र नयाँ विचार राख्ने पार्टी अर्थात् विनय खेमालाई नै भोट दिनुपर्ने बारेमा विचार विमर्श गर्न आएको थिए। यसबारे तामाङ समुदायसित कुराकानी गरिएको तिनले बताए। आफू एकजना बोर्डको अध्यक्षका हैसियतमा नभएरर तामाङ युथ संगठनको संस्थापक सदस्यको हैसियतले धेरै स्थानहरूमा कार्यक्रम गर्दै हिँड़िरहेको तिनले बताए। यस अवसरमा तिनीसित बोर्डका मुख्य सल्लाहकार तथा तामाङ नारी संगठनका नेत्री नीरा लोप्चन लगायत अन्य सदस्यहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes