तामाङ युथ एसोसिएशनले गोजमुमो विनय खेमाको प्रार्थीलाई समर्थन गर्ने

सिलगढी : तामाङ युथ एसोसिएशनले आउँदो विधानसभा चुनाउमा पहाड़को तीनवटा आसनमा गोजमुमो अध्यक्ष विनय तामाङद्वारा घोषित प्रार्थीहरूलाई समर्थन गर्ने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तामाङ युथ एसोसिएशनले यसबारे जानकारी दिएको छ। एसोसिएशनका अध्यक्ष सोनम वाङ्ग्दी तामाङले बताएअनुसार उक्त एसोसिएशनले आउँदो विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसलाई समर्थन गर्ने भएको छ। गोजमुमो विनय खेमाको नयाँ सोच, नयाँ विचार मार्फत् पहाडमा शान्ति फर्किआएको बताउँदै पहाड़को विकासको हितमा एसोसिएशनले गोजमुमो विनय खेमाको प्रार्थीलाई मतदान गर्ने निर्णय लिएको तिनले जनाए। तामाङ युथ एसोसिएशनले गत 17 मार्चमा खरसाङ महकुमा अन्तर्गत पर्ने पङ्खाबारीमा एउटा सभाको आयोजना गरेर उक्त निर्णय लिएको तिनले बताए। यस अवसरमा एसोसिएशनका अध्यक्ष सोनम वाङ्ग्दी तामाङमहासचिव सुवोध लामा लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes