तामाङ युथ एसोसिएशनका केन्द्रीय महासचिव पितृ शोकमा

खरसाङ : तामाङ युथ एसोसिएसनको केन्द्रीय महासचिव सुबोध लामा पितृ शोकमा परेका छन्। तिनको पिता कान्छा पाख्रीनको निधन भएको छ। तामाङ युथ एसोसिएसन केन्द्रीय महासिचवको पिताको निधनमा तामाङ युथ एसोसिएशन खरसाङ महकुमा समितिले गहिरो शोक समवेदना प्रकट गर्नको साथै समितिको पक्षबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *