तपाईँले थर्काउनु पर्ने थियो, थर्काउनु भयो, मान्छेलाई बुझाउनु पर्ने थियो, बुझाउनु भयो। अब मिलेर बुझाउँ : राजु विष्ट

दार्जिलिङ: आमरण अनशनको पाँचौं दिन अनशनस्थलमा आइपुगेका भाजपा सांसद अनि विधायकहरूको टोलीले धेरै सम्झाएर बुझाएर अध्यक्ष बिमल गुरुङलाई अनशन तोडिदिने अनुरोध गरे। त्यसै टोलीमा रहेका सांसद राजु विष्टले पनि धेरै सम्झाउने प्रयास गरे। तिनले अध्यक्ष बिमल गुरुङलाई सम्झाउँदै भने, “आज हामी जति पनि बोल्दैछौं, जे गर्दैछौं तपाईँको आशिर्वादले हो, तपाईँकै प्रेरणा हो। आज मलाई पहाडमा तपाईँले गर्दा चिनाएको। तपाईँको योगदान ठुलो छ यसलाई त्यसै खेरो फाल्नु हुँदैन, टुङ्गोमा नपुगुञ्जेल छोड्नु हुँदैन। म पनि बसुँला तपाईँको बराबर, कतिदिन बस्नु पर्छ भन्नु बाँचुञ्जेल तर आल्टिमेटली त्यसले केही हुन्छ? तपाईँले थर्काउनु पर्ने थियो, थर्काउनु भयो। मान्छेलाई बुझाउनु पर्ने थियो, बुझाउनु भयो। अब मिलेर बुझाउँ।

यति हो दाजु चोरलाई चाँहि दार्जिलिङको कुनै पनि कुर्सीमा बस्नु दिनु हुँदैन। यहाँबाट उठ्नुहोस् दाजु नत्र चोरहरू बस्छन्। जाति पनि मास्छन्, दार्जिलिङ पनि मास्छन्।” भाजपाको टोलीमा सांसद राजु विष्टसँगै खरसाङ विधायक बीपी बजगाइँ, दार्जिलिङका विधायक निरज जिम्बा, गोरानिमो अध्यक्ष दावा पाख्रीन, भाजपा नेता शुभ प्रधान अनि अन्य रहेका थिए। केही अघि मात्र अलिपुरद्वार सांसद जोन बारलाले पनि अध्यक्ष बिमल गुरुङलाई खदा अर्पण गरेर अनशन तोडिदिने अनुरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetwbahiscashwincasibomwbahis girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes