तराई क्षेत्रको पन्थाबारीमा गोरामुमो शाखा गठन

मिरिक: तराईको ताराबारीस्थित पन्थाबारीको स्कुल परिसरमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक शाखा कमिटीका महासचिव राजकुमार रिजाल र तराईका नेतृत्वहरुको उपस्थितिमा सम्पन्न सभामा गोरामुमो पन्थाबारीको नयाँ शाखा समिति गठन गरियो। दार्जिलिङ गोर्खा पार्वत्य परिषद क्षेत्रभित्र परेको पन्थाबारी अहिलेसम्म नक्सलबारी मतिगढा विधानसभा क्षेत्रबाट छुट्टिएर दागोपाप अन्तर्गत खरसाङ विधानसभा क्षेत्रमा सामेल हुनु नसकेको कारण यहाँका विधायकले स्थानीय आधारभूत विकासमाथि ध्यान नदिएको कुरा यहाँका मानिसहरूले बताए।तिनीहरूको भनाई अनुसार जीटीए व्यवस्था भित्र्याए तापनि विकासको क्षेत्रमा परिवर्तन नहुँदा साथै विधायकले प्रदान गर्ने कतिपय विकासका कामहरु हुन सकेको छैन्। स्थानीय गजेन्द्र छेत्रीको सभापतित्वमा सम्पन्न सभामा गोरामुमो पन्थाबारी शाखा समिति गठन गरियो जसमा सभापति जगेन्द्र क्षेत्री, उपसभापति-केसु राई, सचिव छोटु साइबो, सहसचिव राकेश जोगी, कोषाध्यक्ष जगलाल सिंह, सह कोषाध्यक्ष गोबिन क्षेत्री, प्रमुख सल्लाहकार-दिलबहादुर माझी, कुलबहादुर राई, गंगाबहादुर राई, देवराज दर्जी, सुकबहादुर माझीसहित अन्यलाई कार्यकारी सदस्यका रूपमा छनौट गरियो। सभामा गोरामुमो मिरिक कमिटीका महासचिव राजकुमार रिजाल, निरपानिया शाखा अध्यक्ष काजी शर्मा, अर्ड शाखा अध्यक्ष अनिल राणा मगर, एमएम तराई शाखा अध्यक्ष पप्पु मगर, निरपानिया तराई गोरायुमो को-अर्डिनेटर दिवस कोइराला आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes