तराईको दुधे क्षेत्रका 200 परिवार गोजमुमो विनय खेमामा सामेल

खरसाङ: खरसाङ महकुमाको दूधे क्षेत्रबाट तृणमूल कांग्रेस, तराई इकाईका नेता अनुप प्रधान अनि विष्णु गोलेको नेतृत्वमा 200 घर परिवारले आज नयाँ सोच अनि नयाँ विचारको गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाए। आज दूधे सार्वजनिक भवनमा आयोजना भएको एउटा कार्यक्रममा तिनीहरुले गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाको हातबाट पार्टीको झण्डा ग्रहण गरे। यस अवसरमा अनुप प्रधानले भने, “हाम्रो विचार नमिल्दा हामीले तृणमूल त्यागेका हौ।

हामीलाई अनित थापा अनि विनय तामाङको दूरगामी सोंच अनि गोर्खा हितको कामले आकर्षित भएर नयाँ सोच अनि नयाँ विचारको मोर्चामा सामेल भएका हौ। त्यसरी नै अर्का सामेल हुने नेता विष्णु गोलेले भने, “एक र एक एघार हौ हामी। मेरो निम्ति आजको दिन ऐतिहासिक दिन हो। आजदेखि म जातिको तथा पार्टीको निम्ति काम गर्नेछु।” आज गोजमुमोमा सामेल हुने समर्थकहरु तराई क्षेत्रको दूधे, निर्पानी क्षेत्रबाट तृणमूल, भाजपा साथै अन्य दलका सदस्यहरू थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes