तराईको निरपानिया बस्तीमा आजदेखि पर्जापट्टाको लागि जमीनको नापजोख शुरू

पानीघट्टा : मिरिक महकुमा अन्तर्गत पर्ने तराईको निरपानिया बस्तीमा आजदेखि पर्जापट्टाको काम शुरू गरियो। लगभग 53 वर्षदेखि पर्जापट्टाको निम्ति संघर्ष गरिरहेको निरपानीवासीको निम्ति जीटीएको पहलमा यसपाली पर्जापट्टाको संघर्ष समाप्त हुने छाँटकाँट देखिएको छ। निरपानी क्षेत्रमा 1950 सालदेखि भूमि संग्राम समितिको पहलमा हाईकोर्टबाट मामिला जितेर जमीन आफ्नो नाममा गरे तापनि जमीनको पर्जापट्टा आजसम्म निरपानीवासीले पाएका थिएनन्। निरपानी क्षेत्रमा चारवटा मौजा परेको जसमा तीनवटा मौजा क्रमैले निरजंगला, निरजंगला छाँट, झाबा छाँट चाँहि नक्सलबारी खण्ड विकासको अधीनमा पर्ने गर्दछ। यी तीन मौजावासीले 2014-मा नै पर्जापट्टा पाइसकेको छ भने निरपानिया मौजा जीटीए अधीनस्थ पर्ने मौजा रहेकोले हालसम्म पर्जापट्टा नपाएको भूमि संग्राम समितिका अध्यक्ष किशोर गहतराजले बताए।

केही समय अघि जीटीए अध्यक्ष अनित थापासित भेट गरेर यसबारे जानकारी गराएपछि तिनले समाधान गरिदिने वचन दिएका थिए। गत 25 नोभेम्बरको दिन गोजमुमो नेत्री छिरिङ दाहाल निरपानी बस्तीमा आएकी थिइन् भने पर्जापट्टा समितिको तर्फबाट झट्टै सरकारी तौरमा उक्त जमिनको सर्वे होस् भन्ने माग राख्दै तिनलाई एउटा ज्ञापन पत्र चढाएको थियो। जीटीए अध्यक्ष अनित थापाको पहलमा निरपानी बस्तीमा आजदेखि जमिनको पर्जापट्टाको काम शुरू भएको समितिका चन्द्रकान्त शर्माले बताए। आज बिहान लगभग 10 बजीदेखि निरपानी तोरीबारीमा भिम कोइरालाले भूमि पुजन गरेर जमीनहरूको नापजोख गर्ने काम सरकारी अमिनहरूले शुरू गरे। सम्पूर्ण निरपानीको पक्षबाट गाउँलेहरूले जीटीए अध्यक्ष अनित थापाप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes