तराईको पानीघट्टामा त्रिवेणी नारी संघ कार्यालयको उद्घाटन

खरसाङ : मिरिक खण्ड अन्तर्गत पर्ने तराईको पानीघट्टामा त्रिवेणी नारी संघ कार्यालयको आज विधिवत् रूपमा उद्घाटन गरियो। महात्मा गाँधीको 151औँ जन्मजयन्तीको अवसरमा आयोजित यस उद्घाटन समारोहमा पानीघट्टा थाना प्रभारी शुभ प्रकाश रोय, कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव रोङ्गो सौरिया, तृणमूल कांग्रेसका नेता राजेन मुखिया लगायत अन्य उपस्थित थिए। समारोहलाई सम्बोधन गर्दै रोङ्गो सौरियाले अहिले मानव तस्कर गर्ने गुटहरूले नयाँ तरीका अप्नाइरहेको उल्लेख गर्दै सबैलाई सतर्कता अप्नाउने आग्रह गरिन्।

तिनले विशेष गरेर चेलीबेटीहरूलाई एबुलेन्समा हालेर लैजाने गरेको अनि लगेर रेड लाइट एरियातिर बेचिरहेको अवगत गराउँदै यस्ता कार्यलाई रोक्न त्रिवेणी नारी संघले यस क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्ने तिनले बताइन्। तिनले हिजआज नारी तस्करहरूले सामाजिक सन्जालको माध्यमद्वारा अनि कोरोनाको बहाना गरेर केटीहरू फँसाउने गरेको जनाउँदै यसबारे सबैलाई सतर्क हुने आग्रह गरिन्। राजेन मुखियाले संघलाई आवश्यक सहयोग गर्ने आश्वासन दिए। स्मरण रहोस्, संघलाई सञ्चालन गर्नको लागि जीटीए अध्यक्ष अनित थापाले दुई लाख रुपियाँ अनि कार्यालयको निम्ति आवश्यक समानहरू प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes