तराईको पन्थाबारी गाउँमा विकासको कार्य नभएको गुनासो

मिरिक : मिरिक महकुमाको सुदूर तराईस्थित पन्थाबारी गाउँमा विकासको कुनै किरण नपरेकोले स्थानीयवासी दुखित छन्। यस विषयमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका पन्थाबारी शाखा अध्यक्ष इन्द्र तामाङ र तृणमूल शाखा अध्यक्ष सुरज माझीले गुनासो व्यक्त गरेका छन्। द्वयले यहाँ जीटीए-को तर्फबाट कुनै विकासको कार्य नभएको साथै यस क्षेत्रका मानिसहरूलाई पर्जा पट्टाको समस्या रहेकोले शीघ्र यसको समाधानको द्वयले अपेक्षा साँचेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *