तराई स्कुल मैदानमा ओपन जिमको उद्घाटन

सिलगढी : विभिन्न कार्यक्रमको माध्यमद्वारा पोइला बैशाख पालन गरियो। पोइला बैशाखको अवसरमा विभिन्न खेल मैदानहरूमा बार पुजाको आयोजना गरियो। सिलगढी तराई मर्निङ फुटबल क्लबले पनि आज तराई स्कुलको मैदानमा ओपन जिमको उद्घाटन गर्यो। सिलगढीका मेयर गौतम देवले रिबन काटेर ओपन जिमको विधिवत् उद्घाटन गरे। यस अवधि तिनले तराई मर्निङ फुटबल क्लबको सफलताको कामना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *