तराईको बेलगाछीमा आदिवासी जन जागरण समितिको सभा

मिरिक: मिरिकको तराई क्षेत्रस्थित बेलगाछी खेल मैदानमा भारतीय आदिवासी जन जागरण समितिले एउटा सभाको आयोजना गर्दै आदिवासी बिकास एवम् सांस्कृतिक बोर्डको गठन गरिनु पर्ने माग गरेका छन्। सभामा वक्ताहरुले जल, जङ्गल र जमिनको अधिकार, वीर बिर्सा मुन्डाको जन्मदिनमा अवकाश घोषणा गरिनु पर्ने तथा नक्सलबारी ग्रामीण हस्पिटललाई जिल्ला हस्पिटलको दर्जा दिनु पर्ने माग पनि उठान गरे। आदिवासी जन जागरण समितिका सदस्य ललित उराँवले आदिवासी समुदाय संवैधानिक सुविधाबाट बञ्चित रहँदै आएको तथा देश चलाउने सरकार र राज्य चलाउने सरकारले आदिवासी समुदायको शिक्षा, स्वस्थ्य र रोजगार बारेमा कुनै कार्य गर्न नसकेको बताउँदै आफ्नो साहुलियत प्राप्तीको निम्ति आदिवासी समुदायले शिक्षामा जोड दिनुपर्ने आवश्यकता बारे जोड दिए। धिरेन चिकबराइकले सञ्चालन गरेको सभालाई मुख्य अतिथि बाङ्गे नेवारले सम्बोधन गर्दै भारत वर्षको सबै भन्दा पुरानो जातिमध्ये आदिवासी समुदायलाई केवल मादक पदार्थ पिलाएर चुनाउको समयमा विभिन्न दलहरुले प्रयोग मात्र गरिरहेको बताउँदै आफ्नो हक अनि अधिकारको निम्ति आदिवासी समुदाय अब सचेत तथा जागरुक हुनपर्ने बताए। विशेष गरेर आदिवासी समुदायका मानिसहरूले शिक्षामा अझ जोड दिनु आवश्यक रहेको तिनले बताए। यस अवसरमा स्थानीय आदिवासी महिलाहरूले आदिवासी सांस्कृतिक नृत्यहरू पनि पेश गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes