तसाटी चिया बगान क्षेत्रमा हात्तीको आतङ्क, 7 वटा घर तोडफोड

अलीपुरद्वार, 3 जनवरी (निसं): डुवर्सका चिया बगानमा हात्तीको उत्पात अनि आक्रमणका घटनाहरू जारी छ। बिहीबार राति फालाकाटा ब्लकको तसाटी चिया बगानमा हात्तीले आक्रमण गरेको छ। प्राप्त जानकारी अनुसार, हात्तीले राति बगान क्षेत्रमा प्रवेश गरेर सात वटा घरमा आक्रमण गर्नको साथै स्थानीय वासिन्दा सुशीला उराँव र बब्लू भूमिजका घरहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ। यसैगरी, हात्तीले 5 अन्य घरमा पनि आक्रमण गरेर घरहरूलाई क्षति पुऱ्याउनको साथै आटा र चामल पनि नष्ट गरिदिएको छ। स्थानीय मानिसहरू हात्तीको आक्रमणले भयभित बन्नको साथै तिनीहरूले वन विभागलाई हात्तीको आक्रमण रोक्न उपयुक्त कदम चाल्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes