तस्करी गर्न अगावै छाला सहित फ्लाइङ स्क्वारेल उद्धार, सिक्किमका 3 जना तस्कर पक्राउ

जलपाइगढी, 11 नोभेम्बर (निसं): डुवर्सको लाटागढी रेञ्जका वनकर्मीहरूले तस्करी गर्नु अघि छाला सहित एउटा उड्ने लोथर्के (Flying Squirrel) उद्धार गरेका छन्। उक्त घटनामा तीन जनालाई पक्राउ गरिएको छ। गोप्य सूचनाको आधारमा आइतवार साँझ लाटागुडी रेञ्जका वनकर्मीहरूले मालबजार नजिकैको क्षेत्रमा अभियान चलाएर छाला सहित उड्ने लोथर्के उद्धार गरेको छ। यस घटनामा तीन जना जतन छेत्री, अरन गिरी र प्रेम प्रधानलाई पक्राउ गरिएको छ। यी तीनै जना सिक्किम निवासी बताइएको छ। लाटागढी रेञ्जका रेञ्जर सञ्जय दत्तले बताए अनुसार उनीहरूलाई गोप्य स्रोतबाट सिक्किमबाट उड्ने लोथर्केको छालाको तस्करी गरिने जानकारी प्राप्त भएको थियो। त्यसै जानकारीको आधारमा उनीहरू खरीददारको रुपमा ती व्यक्तिहरूकहाँ पुगे र त्यहाँबाट छाला सहित उड्ने लोथर्के उद्धार गरे। यसको साथै यस घटनामा संलग्न एउटा वाहन पनि जफत गरिएको छ। आज आरोपीहरूलाई जलपाइगढी जिल्ला अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes