तस्करी गर्न अगावै 75 वटा भैँसी उद्धार, 1 जना पक्राउ

सिलगढी : तस्करी गर्न अगावै 75 वटा भैँसी सहित एकजना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहारको दौलतपुर निवासी साकिर आलमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा फुलबारीमा अभियान चलाएर एउटा नागाल्याण्ड नम्बर भएको कन्टेनरलाई रोकेर छानबीन गर्दा 75 वटा भैँसी उद्धार गरेको बताइएको छ। घटनामा वाहन चालकलाई पनि पक्राउ गरेको छ। केही दिनदेखि फुलबारी कोरिडोरबाट गाई-गोरू, भैँसी तस्कर गर्ने गुटले अवैध रूपमा तस्करी गरिरहेको थियो भने एनजेपी थाना पुलिसले उक्त गुटलाई पक्रने प्रयास गरिरहेको थियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त भैँसीहरू बिहारबाट असमतर्फ लगिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes