तस्करी गर्न अगावै 40 वटा भैसीसहित ट्रेलर जफत, 2 जना पक्राउ

सिलगढी (निसं): ट्रेलरमा अवैध रूपले 40 वटा भैसी बिहारबाट असम लगिरहेको समय सीमा पुलिसले पक्राउ गरेर आफ्नो नियन्त्रणमा लिएको छ। उक्त घटनामा दुई जना तस्करलाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूको नाम मोहम्मद कलेक्टर र यासीन अकन्द हो। तिनीहरूमध्ये एकजना उत्तर प्रदेश अनि अर्को असम निवासी हुन्। हाल बिहारबाट असमसम्म गाई-गोरूहरूको तस्करी बढ्दै गइरहेको छ। बिना परमिट तस्करहरूले गाई गोरूहरूको तस्करी गरिरहेका छन्। यसैक्रममा फुलबारी सीमा पुलिसले सोमवार 40 वटा भैसी बोकेको एउटा ट्रेलर जफत गरेको छ। यसको साथै दुई जना तस्करलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूलाई पछि एनजेपी थाना पुलिसको हातमा सुम्पिदिएको छ। ती पक्रा परेका आरोपीहरूलाई मंगलवार जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes