तस्करी गर्न अगावै 175 किलो गाँजा सहित चालक पक्राउ

सिलगढी (निसं): एसटीएफले भक्ति नगर थाना अन्तर्गत बंगाल सफारी नजिक अभियान चलाएर लगभग 15 लाख रुपियाँ मूल्यको गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति कुचबिहार निवासी 46 वर्षीय अजीजुल हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एउटा मालवाहक पिकअप भ्यानमा गोप्य च्याम्बरमा गाँजा लुकाएर बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। कुचबिहारको निशिगञ्जबाट उक्त मालवाहक भ्यान बंगाल सफारी हुँदै सिलगढी भएर बिहारतर्फ गइरहेको समय एसटीएफको टीमले उक्त मालवाहक पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 175 किलो गाँजा उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाँजाको बजार मूल्य 15 लाख रुपियाँ तोकेको छ। घटनामा चालकलाई पक्राउ गरेपछि भक्ति नगर थाना पुलिसलाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes