तस्करी गर्न अगावै 35 लाख रुपियाँको गाँजा उद्धार, 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले 35 लाख रुपियाँ मूल्यको गाँजा सहित 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बिहारको बेगुसराई निवासी नीतिश कुमार र मोहम्मद सलामको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले आज बिहानै फुलबारीको जियागञ्ज इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ट्रकभित्र गोप्य च्याम्बरबाट  गाँजाको प्याकेट उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार 2 कुइन्टल 23 केजी गाँजा उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य लगभग 35 लाख रुपियाँ रहेको छ। उक्त गाँजा त्रिपुराको अगरतलाबाट बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes