तस्करी गर्न अगावै 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार, 1 जना पक्राउ

राजगञ्ज : तस्करी गर्न अगावै बेलाकोवा रेञ्जका वनकर्मीहरूले 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तर प्रदेश निवासी रामबिलासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको फाटापुकुरमा एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा अधिक मात्रामा बर्मा टीक काठ उद्धार गरेको छ भने घटनामा चालकलाई पनि पक्राउ गरेको छ। वन विभागले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर लगभग 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको छ। उक्त काठ गुवाहाटीदेखि कोलकातातर्फ लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई भोलि मंगलबार जलपाईगढी जिल्ला अदालतमा पेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes