तस्करी गर्न अगावै धेरै मात्रामा साँपको विष उद्धार, 3 तस्कर पक्राउ

फाँसीदेवा (निसं): धेरै मात्रामा साँपको विष तस्करी गर्न अगावै तीन जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद शाहनवाज, तौहीद आलम र मोहम्मद अजमल सामेल छन्। ती तीनै जना तस्कर उत्तर दिनाजपुरको इस्लामपुर निवासी बताइएको छ।

प्राप्त जानकारी अनुसार, मंगलवार गोप्य सूचना पाएर  खरसाङ डिभिजनको बाघडुग्रा वन विभाग अनि  वन्यजीव अपराध नियन्त्रण ब्यूरो फाँसीदेवाले बिधाननगरको मुरली गञ्जस्थित महानन्दा ब्रीजबाट एउटा चार चक्के वाहन अनि एउटा स्कूटी जफत गरेको छ। यसको साथै बङ्ग्लादेशी खबर कागजमा बेह्रेको दुई वटा बोतलको जारबाट 3 किलो 798 ग्राम साँपको विष उद्धार गरेको छ। यसपछि वन विभागले तस्करी गर्न अगावै तीन जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज बुधवार सिलगढी महकुमा अदालतमा पेश गरियो।  यस सम्बन्धमा बाघडुग्राका रेञ्जरले दिएको जानकारी अनुसार दुई वटा बोलतको जारमा साँपको विष हालेको थियो। गोप्य सूचना पाएर तस्करहरूलाई पक्रिन सफल भएको हो। उक्त घटनामा 3 जना तस्करलाई पक्राउ गरिएको छ। उक्त साँपको विष बङ्ग्लादेशबाट ल्याइएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes