तस्करी गर्न अगावै गाई-गोरू सहित युवक पक्राउ

नक्सलबारी : नक्सलबारीको भारत-नेपाल सिमानाबाट 6 वटा गाई-गोरू, 2 वटा पिकअप भ्यान सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक नक्सलबारी निवासी बन्टी हेमब्रमको रूपमा चिन्हित गरिएको छ।

प्राप्त जानकारी अनुसार गत अबेर राति एसएसबी 8 नम्बर बटालियनका जवानहरूले भारत-नेपाल सिमानामा टहलदारी अवधि 6 वटा गाई-गोरू, 2 वटा पिकअप भ्यान सहित एकजना युवकलाई हिरासतमा लिएर नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। नक्सलबारी पुलिसले गोरू तस्करीको आरोपमा उक्त युवकलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes