तस्करी गर्न अगावै हरिणको सिङ सहित युवक पक्राउ

नक्सलबारी : तस्करी गर्न अगावै हरिणको सिङ सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक नक्सलबारीको बेलगाछी निवासी रोहित एक्काको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको अधारमा एसएसबी 41औँ बटालियनको मदन जोत कम्पनीका जवानहरूले नक्सलबारी अटल चियाकमान संलग्न एशियन हाईवे 2-मा अभियान चलाएर उक्त युवकलाई रोकेर छानबीन गर्दा हरिणको सिङ उद्धार गरेको बताइएको छ। यसपछि एसएसबीले उक्त युवकलाई पक्राउ गरेर बाघडुग्रा वन विभागलाई सुम्पिदिए। वन विभागले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes