तस्करी गर्न अगावै हरिणको सिंग सहित 2 जना पक्राउ

सिलगढी : तस्करी गर्न अगावै हरिणको सिंग सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा पर्नेहरू झारखण्डको साहेबगञ्ज जिल्ला निवासी अनिल कुमार प्रमाणिक र मोहम्मद राशिद सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति एसएसबीका जवानहरूले खोरीबारीको नेपाल-बङ्ग्लादेश-बिहार सीमा नजिक चेकरमारी इलाकामा दुईजना व्यक्तिलाई हिरासतमा लिएर छानबीन गर्दा एउटा वयस्क हरिणको सिंग उद्धार गरेको बताइएको छ।

उद्धार गरेको हरिणको सिंगको ओजन लगभग डेढ़ किलोग्राम रहेको छ। एसएसबीका जवानहरूले पक्रा परेका दुईजना व्यक्तिसहित हरिणको सिंग घोषपुकुर रेञ्जलाई सुम्पिदिएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार पोलिथिनको प्याकेटमा हरिणको सिंग तस्करी गरिरहेको थियो। उक्त मामिलामा अन्य व्यक्ति संलग्न रहेको हुनसक्ने आशंकामा जाँच शुरू गरेको घोषपुकुर रेञ्ज अधिकारी सोनम भूटियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes