ताँत शिल्पबारे बैठक

कुचबिहार: ताँत शिल्पलाई लिएर मंगलवार कुचबिहार जिल्ला शासक कन्फरेन्स हालमा एउटा बैठक सम्पन्न भयो। उत्तर बंगाल विकास मन्त्री रविन्द्र नाथ घोष, मन्त्री विनय कृष्ण बर्मन, जिल्ला शासक पवन कादियानलगायत अन्य अधिकारीगण उपस्थित थिए। उक्त बैठकमा ताँत शिल्पलाई पुनर्द्धार गर्ने बारेमा व्यापक रूपमा चर्चा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *