ट्याक्सीको आडमा मादक पदार्थ तस्करी, 6 लाख रुपियाँको मादक पदार्थ सहित 2 जना पक्राउ

सिलगढी : धेरै समय अघिदेखि ट्याक्सीको आडमा ठाउँ-ठाउँमा मादक पदार्थ तस्करीको व्यवसाय चलाइरहेको थियो। गोप्य सूचनाको आधारमा एसओजी र भक्ति नगर थाना पुलिसले संयुक्त अभियान चलाएर पीसी मित्तल बस स्ट्यान्डबाट लाखौँ रुपियाँको मादक पदार्थ सहित डिलेभरी बोइ र रिसिभरलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा हजिकुल शेख र एमडी नुर आलम सामेल छन्। तीमध्ये हजिकुल शेख मुर्शिदाबाद र नुर आलम सिलगढी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज साँझ मुर्शिदाबादबाट हजिकुल शेख ब्राउन शुगर र नशालु ट्याबलेट लिएर सिलगढी तस्करी गर्नको लागि पीसी मित्तल बस स्ट्यान्डमा आइपुगेका थिए। हजिकुल शेखबाट मादक पदार्थ लिनको लागि एमडी नुर आलम आफ्नो ट्याक्सीमा सवार भएर पीसी मित्तल बस स्ट्यान्डमा आइपुगेको खबर पाउनसाथ सिलगढी मेट्रोपोलिटनको स्पेशल अपरेशन ग्रुप र भक्ति नगर थाना पुलिसले संयुक्त अभियान चलाए। यस अवधि पीसी मित्तल बस स्ट्यान्डको पछिल्तिर रहेको सुनसान ठाउँमा छानबीन गर्दा हजिकुल शेखको ब्यागबाट 290 ग्राम ब्राउन शुगर र एक हजार पीस नशालु ट्याबलेट उद्धार गर्नको साथै 2 जना पक्राउ गरेको बताइएको छ। उद्धार गरेको मादक पदार्थको मूल्य 6 लाख रुपियाँ रहेको छ। नुर आलम यसभन्दा अघि पनि पनि मादक पदार्थ तस्करीको आरोपमा पक्राउ गरिसकेको थियो। यसपछि नुर आलमले ट्याक्सीको आडमा मादक पदार्थ तस्करी गरिरहेको छ। पक्रा परेका 2 जना आरोपीलाई भोलि मंगलबार जलपाईगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes