टीम दृष्टि मिरिकद्वारा कोभिड 19-बारे चेतना अभिवृद्धि कार्यक्रम

मिरिक : टीम दृष्टि मिरिकले शनिबार आफ्नो तेस्रो कोभिड 19-बारे चेतना अभिवृद्धि कार्यक्रम ओकाइटी चिया कमानमा सम्पन्न गर्दै मानिसहरूलाई कोरोना भाइरसबारे जागरुक गराए। यस कार्यक्रममार्फत् टीम दृष्टि मिरिकले आर्य सामाजिक संस्थान ओकाइटीलाई सहभागी गराएर कोरोना भाइरसको सङ्क्रमणबाट कसरी बाँच्ने विविध माध्यमहरूबारे सचेत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *