टीम सोसियल सर्कलद्वारा बिजनबारी बजारको सफाई

बिजनबारी : युवाहरूलाई उचित मार्गदर्शन गर्ने उद्देश्य लिएर गठन गरिएको सामाजिक संस्था टीम सोसियल सर्कलले आफ्नो ठाउँ आफैँ सफा बनाऊ भन्ने उद्देश्यको साथमा आज बिजनबारी बजार परिसरको सर-सफाई गर्यो।


संस्थाका सभापति सौरभ पोख्रेलको अगुवाईमा मुख्य रूपमा प्रसाद भिल्ला तथा ब्याङ्क रोडमा संस्थाका सदस्यहरूले सर-सफाई अभियान चलाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *